Nabil Bank
Everest Bank Limited
prabhubank

शिला गुरुङको नयाँ सालैजो गीत “भूपू माया रोधीमा” भिडियो सहित

मिडिया स्पेस सोलुसन्स प्रालि

१० जेठ, काठमाडौं-  आधा दर्जन भन्दा बढी गीत आईसकेकी गायिका शिला गुरुङको नयाँ सालैजो गीत भूपू माया रोधीमा बजारमा आएको छ ।

शिला गुरुङ र डोलराज बाह्रघरेको आवाज रहेको गीतमा खेम राना मगरको शब्द तथा लय रहेको छ । खेम राना मगकै संगीत रहेको गीतको भिडियोको निर्देशन सुमन थापा मगरेको रहेको छ । गीतमा सुमन थापा मगर र शसिकला राइ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०१

  काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा...

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सम्पन्न

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१२

  काठमाडौं । आईआईएफटीद्वारा आयोजना गरिएको ‘स्पेस एण्ड डिजाइन एक्स्पो...

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत...

वि.सं.२०८१ जेठ १२ शनिवार १७:३९

  काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो...

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’ सार्वजनिक

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको...

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...