शिला गुरुङको नयाँ सालैजो गीत “भूपू माया रोधीमा” भिडियो सहित

Wednesday May 24, 2017
वि.सं.२०७४ जेठ १० बुधवार १०:०६

१० जेठ, काठमाडौं- आधा दर्जन भन्दा बढी गीत आईसकेकी गायिका शिला गुरुङको नयाँ सालैजो गीत भूपू माया रोधीमा बजारमा आएको छ ।
शिला गुरुङ र डोलराज बाह्रघरेको आवाज रहेको गीतमा खेम राना मगरको शब्द तथा लय रहेको छ । खेम राना मगकै संगीत रहेको गीतको भिडियोको निर्देशन सुमन थापा मगरेको रहेको छ । गीतमा सुमन थापा मगर र शसिकला राइ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।