IME Life
NIMB

प्रियंका बनिन दयाहाङकी चमेली (हेर्नुस भिडियो)

NIMB
Himalayan Bank

१७  जेठ, काठमाडौं–

यो मनमा खेल्न खोन्छौ बहेली
मातेर झुकाउदै परेकी
मै क्याली सबैलाई क्या प्यारी
अधेरीका देख्छौ उजेली
म त चमेकी ,म त चमेली, म त चमेली


पछिल्लो समय बालकदेखि बृद्धासम्मको मुखमा भुन्डिन सफल यो गीत हो चलचित्र ‘लालटिन’को । गीतमा अभिनेत्री प्रियंका कार्कीले हट एण्ड सेक्सी नृत्य प्रस्तुत गरेकी छन् । चलचित्रको यो आइट गीत पनि हो । यही गीतका कारणले पनि चर्चामा रहन सफल ‘लालटिन’ भित्र अन्य केही राम्रा गीत पनि रहेको बताइएको छ ।

अभिनेत्री प्रियंकाले पनि चलचित्र आफ्नो लागि बिशेष रहेको बताउदै आएकी छन् । केही पहिले निर्माण युनिटले आयोजना गरेको एक कार्यक्रममा पनि उनले लालटिनले आफ्नो अभिनय करियरमा उचाही थप्ने बताएकी थिइन् ।

यही २६ जेठ प्रदर्शन मिति तय भएको चलचित्रमा अभिनेत्री प्रियंका अभिनेता दयाहाङकी चमेली बनेकी छन् । चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रताप लगायत कलाकारको समेत अभिनय रहेको छ । यी सबै कलाकारले बिभिन्न चलचित्र मार्फत आफु राम्रो कलाकार भएको प्रमाणीत गरिसकेका छन् । चलचित्रको प्रोमोले पनि दर्शकको मनजित्न सफल भएको छ ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र अभिनयमा भिलेको रुपमा आफुलाई स्थापित गरेका भानु प्रतावको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा हरि घले लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह निर्माता रहेको चलचित्र एमसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

 

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...