IME Life
NIMB

एसएलसी प्रिन्सेज २०१७’ मा ३४ प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरे

NIMB
Himalayan Bank

१७ जेठ, काठमाडौं– ‘ह्वाईट हाउस एसएलसी प्रिन्सेज २०१७’ ३४ प्रतियोगीले मकवानपुरको पालुङ्ग स्थित ओम अध्याय रिसोर्टमा एक कार्यक्रम विच आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय लगायतको प्रतिभा प्रस्तुत गरे । पुष्पान्जली दाहालको कत्थक नृत्यवाट सुभारम्भ भएको कार्यक्रममा प्रकृति शाहीले भारत नाट्यममा नेपाली सिन्ड्रेला नाटकमा आफ्नो कला प्रस्तुत गरेपछि सकिएको थियो ।

ट्यालेन्ड राउण्डको निर्णायमा प्रेम गुरुङ, धरमेन्द्र पिथाकोटी, अखिल कर्ण र गोपाल गुरुङ रहेका थिए । प्रतियोगीताको शिर्ष बिवजेताले ‘ह्वाईट हाउस एसएलसी प्रिन्सेज २०१७’ कोे ताज र उपाधि सहित नगद रु ५० हजार र प्रायोजक कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि १ लाख वरावरको छात्रावृक्ति पाउने छिन् ।

त्यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अप र अन्यले भने रु ३० हजार र रु २० हजार नगद साथै हामीलाइ प्रायोजन गरेको कलेजमा रु १ लाख वरावरको छात्रावृति जित्न सक्ने छन् । कायक्रमको फाइनल असार ३ गते प्रज्ञा भवन कमलादीमा हुनेछ ।

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

हवाईसेवा–पर्यटन विकास

हवाईसेवा–पर्यटन विकास

वि.सं.२०८३ असार १८ बिहीवार ०९:३७

    संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...