Thank the lord we are all alive! Our private plane almost crashed through bad weather. Counting our stars and driving home! Thank you God!
विमान दुर्घटनाबाट बचिन् सन्नी लियोन
Thursday Jun 01, 2017
वि.सं.२०७४ जेठ १८ बिहीवार ०८:३७

जेठ १८ एजेन्सी– बलिउड नायिका सन्नी लियोनले ट्वीटरमा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा सन्नीले कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन् ।
उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।

सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।
यस्तो लेखिन twitter मा



























