CG Electronics
IME Life
Ncell NPL

प्रियंकालाई पछारिन दीपिकाले

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

१७ जेठ, एजेन्सी – बलिउड नायिका दीपिका पादुकोण र प्रियंका चोपडाले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । म्याक्सिम इन्डिया म्यागजिनमा दीपिका र प्रियंकाको नाम हटेस्ट वुमन इन द वर्ल्डमा समावेश छ । म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् । उनले प्रियंकालाई पछार्दै अगाडि बढेकी छिन् ।

प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ बाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट निकै वाहवाही बटुलेकी छिन् । अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजका लागि पूर्ण रुपमा तयार छिन् ।

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन...

वि.सं.२०८१ साउन १० बिहीवार २०:०९

  काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२४’ घोषणा भएको छ...

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०१

  काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा...

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत...

वि.सं.२०८१ जेठ १२ शनिवार १७:३९

  काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो...