IME Life
NIMB

पिसाबबाट स्मार्टफोनको ब्याट्री रिचार्ज गर्न सम्भव

NIMB
Himalayan Bank

बिबिसी- झ्वाट्ट सुन्दा सायद तपाईंलाई बकबास लाग्नेछ र पत्यार हुनेछैन । तर, यथार्थ कुरा के हो भने अब पिसाबबाट स्मार्टफोनको ब्याट्री रिचार्ज गर्न सम्भव भएको छ । एक अनौठो अनुसन्धान तथा प्रयासको फलस्वरुप पिसाबलाई विजुलीमा परिणत गर्नमा बेलायती वैज्ञानिकहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टोल रोबोटिक्स ल्याबका वैज्ञानिकहरु यो परियोजनमा काम गरिरहेका छन् । यो प्रयोगको माध्यमबाट सुरुमा वैज्ञानिकहरुले इलेक्ट्रो एक्टिम सुक्ष्मजीवहरु कैयौँ सिलिन्डरमा भरे । यी सुक्ष्मजीवहरु यस्ता थिए जो फोहोर पानी वा पिसाबमा पाइन्थे ।

त्यसपश्चात ती सुक्ष्मजीवबाट इलेक्ट्रोनको निर्माण हन्छ जसलाई बिजुली उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

वैज्ञानिकका अनुसार, दुई लिटर पिसाबबाट ३०.४० मिलिवाट सम्म बिजुली उत्पादन हुन्छ । अनि उक्त बिजुलीलाई स्मार्टफोन रिचार्ज गर्न वा बत्ती बाल्नसमेत प्रयोेग गर्न सकिने बताइएको छ ।

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...