CG Electronics
IME Life
Ncell NPL

सलमान खानको फिल्म ‘ट्यूबलाइट’ सय करोड क्लबमा प्रवेश

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

१६ असार, एजेन्सी- बलीउडका सुपरस्टार सलमान खानको फिल्म ‘ट्यूबलाइट’ सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले उत्कृष्ट समिक्षा नपाएपनि प्रदर्शनको ६ दिनमा सय करोडको आँकडा पार गरेको हो । बिहीवारसम्म यो फिल्मले ११७ करोडको व्यापार गरेको छ ।

यो फिल्मले प्रदर्शनको पहिलो दिन २१.१५, दोस्रो दिन २१.१७, तेस्रो दिन २२.४५, चौंथो दिन १९.०९, पाँचौ दिन १२ करोड, छैठौं दिन ११ करोड र सातौं दिन १०.७५ करोडको विजनेश गरेको छ । सबै मिलाएर सात दिनमा यो फिल्मले कूल ११७.६१ करोडको व्यापार गरेको हो ।

यो फिल्ममा सलमान खानका अलावा ओम पूरी, जीशान अयूब, चीनी एक्ट्रेस झू झू र चाइल्ड एक्टर माटिन रे टेङगू मुख्य भूमिकामा छन् । यो फिल्ममा शाहरुख खानको पनि गेस्ट रोल छ । निर्देशक कबीर खानले यो फिल्मको निर्देशन गरेका हुन् ।

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’

सबिन खड्काले ल्याए राष्ट्रिय गीत ‘हामी सबै...

वि.सं.२०८२ माघ १९ सोमवार ०८:३५

  काठमाडौँ । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको...

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा ‘इन्दिरा’ बोलको गीत सार्वजनिक

जिकेको शब्द–सङ्गीत तथा एलिना र जिकेको स्वरमा...

वि.सं.२०८२ माघ १३ मंगलवार ०७:४७

  काठमाडौं ।  जिके पोख्रेलको शब्द र सङ्गीतमा ‘इन्दिरा’ बोलको...

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने क्रान्तिकारी प्रयास

“सुरेश शाहीको नयाँ भजन: युवालाई धार्मिक बनाउने...

वि.सं.२०८२ साउन ३० शुक्रवार १६:१८

काठमाडौ । डेउदा गायक सुरेश शाहीले भजन गीत गाएर नयाँ...