CG Electronics
IME Life
NIMB

फाइनल खेल चलिरहेको बेला नग्न महिला कोर्टमा आएपछि

NIMB
Himalayan Bank

१८ असार, एजेन्सी –  टेनिसको प्रतिष्ठित च्याम्पियनशिप विंबलडनले ९० वर्षको यात्रा तय गरेको छ । यी वर्षमा धेरै घटनाहरु घटित भए जो खेलाडी र खेल प्रशंसकका लागि तिता मिठा यादको रुपमा ताजा छ । यसै क्रममा ब्रिटनेका पूर्व टेनिस खेलाडी र चर्चित कमेन्टेटर एन्ड्रयू केसलले पनि आफ्ना अविष्मरणीय यादहरु सार्वजनिक गरेका छन् ।

जब प्रशंसक भइन् नग्नः

सन् १९९६ मा रिचार्ड करेजिक र मालिवा वासिङ्टनका बिच फाइनल खेल भइरहेको थियो । शान्तीपूर्वक चलिरहेको उक्त खेलमा त्यतिबेला हलचल भयो जब एक नग्न महिला कोर्टमा आइन् । रोचक कुरा के छ भने वासिङ्टनले उक्त घटनालाई आफ्नो हारका लागि जिम्मेवार देखायो ।

जब भर्जिनिया वेड बनिन् च्याम्पियनः

एन्ड्रयूले सन् १९७७ को विंबलडनलाई पनि याद गरे । जब भर्जिनिया वेड सिंगल्समा उपाधी जित्ने पहिलो बेलायती महिला बनेकी थिइन् । उनी भन्छन्, ‘म त्यतिबेला १३ वर्षको थिएँ जब वेड च्याम्पियन बनिन् र मेरी आमा त्यतिबेला निकै नाच्नुभएको थियो ।’

एन्डी मरे बने च्याम्पियनः

सन् २०१३ मा एन्डी मरेले उपाधी जिते । सन् १९३६ मा फ्रेड पेरीपछि उनी पहिला व्यक्ति थिए जब एक बेलायती च्याम्पियन बने । उक्त घटनालाई पनि एन्ड्रयूले सम्झिँदै भने, ‘जब मरेले नोवाकलाई हराए, उक्त क्षण निकै अविष्मरणीय रह्यो ।’

चर्चित कमेन्टेटर हुन् एन्ड्रयूः

एन्ड्रयू केसल चर्चित प्रेजेन्टर हुन् । उनले बीबीसीका साथै एक सिरिजमा विंबलडनका थुप्रै याद सार्वजनिक गरेका छन् ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...