CG Electronics
IME Life
NIMB

जीवन

NIMB
Himalayan Bank
शकुन्तला धिमाल

फल, फूल,पात, हाँगा
सबै हुन्छ बीउ भित्र
फल,फूल,पात, हाँगा
सबै हुन्छ बीउ भित्र भिन्न

हुन् , सोचाइ,व्यवहार
तन्तु एउटै जीउ भित्र ।

फल हो, जीवन एउटा
फूल, पात, हाँगा फलाऊ
काम लाग्ने जति गोड
मल लाग्छ, अरु जलाऊ।

दिव्य देखाऊ, मुहारमा
त्यही हुन्छ,तिम्रो जुहार
आत्मा स्वच्छ बनाऊ सदा
देव भए , सुन्छन पुकार ।

शक्ति हुन्छ, शङ्कल्पमा
समय नि बुझिराख
मूर्तिमा त, के पो हुन्छ
सत्यलाई पूजी राख ।

आफ्नो जस्तै अर्को जीवन
बुझ्नै पर्छ , गुनी राख
गलत सही , छान आफू
वचन सबका सुनिराख ।

खानु हाम्रो खुशी हैन
शरीर बाच्न, खानै पर्छ
राख सधैं दिल सफा
एक दिन सबै जानै पर्छ

विचारमा श्रेष्ठ भए
जीवन आफैं सफा हुन्छ,
जिन्दगीका हर नियमका,
तिमीसँगै दफा हुन्छ ।

सृष्टि तिम्ले बदल्नलाई ,
दृष्टि पनि फेर्नु पर्छ
वस्तु मात्र देख्छन आँखा,
मनले पनि हेर्नुपर्छ ।

जीवन तिम्ले बदल्नलाई ,
विचार नै श्रेष्ठ बनाऊ
खुशी , शान्ति खोज्छौ भने
आफ्नो मनलाई आफैं मनाऊ ।।

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको माग

माइतीघर मण्डलामा कलाकर्मीहरूको शान्तिपूर्ण विरोध, अभिव्यक्ति स्वतन्त्रताको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १८:४८

  काठमाडौँ। कला, फिल्म तथा साहित्य क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ : नेपाली संगीतको विश्वयात्रा

चाँगुनारायणको आँगनबाट गुञ्जिँदै– ‘हामी उभिएको धरातलमा’ :...

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:१०

  भक्तपुर । साँझको सुनौलो घाम ढल्दै थियो। चाँगुनारायण मन्दिरको...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...