CG Electronics
IME Life
NIMB

हालसम्म २३८ स्थानको नतिजा प्राप्त, यस्तो छ बिवरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

१९ असार, काठमाडौँ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । ३३४ स्थानीय तहको निर्वाचन भएकोमा २३८ स्थानको नतिजा हालसम्म प्राप्त भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १०१ स्थानमा जीत हासिल गर्दै शीर्ष स्थानमा रहेको छ ।

एमालेलाई ९२ सिटसहित नेपाली काङ्ग्रेसले पछ्याई रहेको छ । नेकपा माओवादी केन्द्रले ३२ स्थानमा जीत हासिल गर्दै तेस्रो स्थानमा कायम रहेको छ ।

 

चौँथो शक्तिको रुपमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन देखिएको छ । गठबन्धनले ६ स्थानीय तहमा जीत हासिल गरेको छ ।

 

चौँथो शक्तिमा विजय कुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकले ४ वटा सिट जित्दै चुनौती प्रस्तुत गरिरहेको छ ।

यता, राप्रपाले झापाको कचनकवल गाउँपालिका जित्दै खाता खोल्दा राष्ट्रिय जनमोर्चाले हालसम्म दुई स्थानमा जीत हासिल गरेको छ ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...