Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अनुष्का शर्मा भन्छिन, शाहरुखले मलाई यसकारण रुवाएका थिए

Machhapuchchhre Bank Limited

 

 

मुम्बई / एजेन्सी– शाहरुख खान अभिनित चलचित्र ‘रब ने बना दी जोडी’बाट करिअर सुरु गरेकी अभिनेत्री अनुष्का शर्मा बलिउडमा प्रभावशाली नायिकाको सूचीमा दरिन खानकै साथ जरुरी नभएको बताउँछिन् ।

आलिया भट्टको उदाहरण दिँदै उनले भनिन्, ‘आलिया खानको फिल्मबाट आएकी होइनन् । उनले अहिले निकै राम्रो गरेकी छन् । खानकै फिल्मबाट डेब्यु गरेका तर अभिनयमा टिक्न नसकेकाहरूको पनि उदाहरण दिइन् उनले । यति हुँदाहुँदै पनि शाहरुखबाट निकै प्रभावित छिन् अनुष्का । उनको भनाइअनुसार शाहरुखसँग कुनै स्वार्थ छैन । पछिल्लो समय धेरै कलाकार आफ्नो चरित्रमा केन्द्रित भएको पाएकी अनुष्कालाई लाग्छ । साहरूख यस मामिलामा उदार छन् । उनी भन्छिन्, ‘सह-कलाकारको भूमिका कस्तो छ शाहरुख चासो दिनुको साथै राम्रो बनाउनलाई सुझाव पनि दिन्छन् ।

 

 

‘रब ने बना दी जोडी’को घटना सम्झँदै अनुष्का भन्छिन्, ‘एउटा दृश्यमा म रुनुपर्ने थियो तर मलाई आँसु आइरहेको थिएन । जब शाहरुखले मेरो आँखामा गिल्सिरिन हाल्दिए, मैले रोएर अभिनय गरें ।’ अनुष्काको भनाइमा कतिपय सहकलाकार सहयोगी हुँदैनन् तर शाहरुख अरूभन्दा फरक छन् ।

 

 

चलचित्र ‘जब वी मेट’ हेरेपछि अभिनेत्री बन्ने इच्छा जागेको धारणा राख्ने अनुष्का सोही फिल्मबाट इम्तियाज अलीको क्षमताबाट प्रभावित भएकी थिइन् । इम्तियाज अलीकै नयाँ फिल्म ‘जब हेरी मेट सेजल’मा अनुष्का शर्माले शाहरुख खानसँग रोमान्स गरेकी छन् । उक्त फिल्म ४ अगस्टमा रिलिज हुने भएको छ ।

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...