CG Electronics
IME Life
NIMB

संविधान सशोधनका विषयमा छलफल भए पनि सहमति हुन सकेन

NIMB
Himalayan Bank

 

२७ असार, काठमाडौँ – प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बालुवाटारमा बसेको बैठक सकिएको छ। तीनै दलका शीर्ष नेताहरुको सहभागी बैठकमा संविधान सशोधनका विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेन।

बैठकपछि सञ्चारकर्मीसँगै कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले सत्ता पक्षले संविधान संशोधनका विषयमा तीन प्रस्ताव राखेको तर एमालेले संशोधनको कुरा तेस्रो चरणको चुनावपछि मात्र गर्नुपर्ने बताएको जानकारी दिए।

‘उहाँहरुले संशोधनमा सहमति गरौं कि मतदानमा जाऔं नभए यसलाई थाँति राख्यौं भन्नुभयो,’ रावलले भने, ‘हामीले संशोधनका बारे अहिले कुरा नगरौं जे गर्नुपर्छ असोज २ को चुनावपछि गरौंला भन्यौं।’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले एमालेलाई संशोधनका पक्षमा आउन आफूहरुले आग्रह गरेको भएपनि त्यसलाई एमालेले स्वीकार नगरेको बताए। ‘हामीले उहाँहरूलाई चुनाव अघि नै संशोधन टुंग्याएर जाउँ भनेका हौं तर उहाँहरूले मान्नुभएन,’ निधिले भने, ‘ संसदमा तत्काल संशोधनका पक्षमा दुई तिहाइ पुग्ने अवस्था छैन, यसबारे अब भोलि राजपा नेताहरुसँग कुराकानी गर्छौं।’

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो...

वि.सं.२०८३ असार १३ शनिवार १४:०३

    ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा...

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...