CG Electronics
IME Life
NIMB

टिभिएसको अपाचे आरटिआर मोटरसाइकल सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं–दुई तथा तीन पांग्रे सवारी साधनहरुको निर्माता टिभिएस मोटरले टिभिएस अपाचे आरटिआर २०० फोरभी सार्वजनिक गरेको छ । नेपाली मोटरसाइकल पारखीहको मागलाई ध्यानमा राखेर कम्पनीले उक्त अपाचे सार्वजनिक गरेको हो । कम्पनीले अपाचे मोटरसाइकल रेस एडिशन २.० नाम गरेको नयाँ अपाचे आर टिआर २०० फोरभिमा एन्टी रिभर्स टर्क(एआरटी) स्लिप्पर क्लच प्रविधि रहेको छ बताएको छ । मोटरसाइकल उक्त प्रविधिको पहिलो हो । यसमा रेसीङ अत्याधुनिक एरोडाइनामीक्सको लागि फ्लाई–स्क्रिन लगाइएको छ । जसले रेसीङ डीएनएको सबुत दिन्छ ।
टिभिएस मोटरको नेपालको लागि आधिकारीक बिक्रेता शंकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्सको उपाध्यक्ष दिपककुमार अग्रवालले नेपाली मोटरसाइकल पारखिहरुलाई मध्यनजर गरेर अपाचे रेस सार्वजनिक गरेको बताए । ‘टिभिएस आपचे ३५ वार्षको रेसिङ विरासतको सबुत हो,’ उनले भने ‘गएका वर्षहरुदेखि हामीले रेसीङ प्रविधिलाई पफर्मेन्स मोटरसाइकलहरुमा ल्याउनमा हामी अगाडी छौं ।’ सार्वजनिक गरिएको आरटिआर २०० फोरभीले समेत नेपालीको मन जित्ने कम्नपीले अपेक्षा गरेको उनको भनाइ छ ।
सार्वजनिक कार्यक्रममा नायक आयुशमान जोशी र र्याप गायक ग्रिस खतिवडाले पनि सार्वजनि गरिएको मोटरसाइकल आकर्षक रहेको बताए । कम्पनीको अनुसार उक्त मोटरसाइकलमा १९७.७५ सीसी सिंगल–सिलिन्डर मोटरछ । जुन ५ स्पीड गेअर बक्ससँग जोडिएको छ । इन्जिनले ८५०० आरपीएममा २०.५ पीएस(कार्ब) र २१.० पीएस(इएफआइ) पावर दिन्छ । ७००० आरपीएममा १८.१ एनएम टर्क दिने उक्त मोटरसाइकलको बजार मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...