CG Electronics
IME Life
Ncell NPL

सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–स्वास्थ्य र छालाको हेरविचार गर्ने जापानी कम्पनी रह्टो मेन्थोलातमले सनप्ले नेचुरलका सनस्क्रिन नेपाली बजारमा सार्वजनिक गरेको छ । ४ वर्षदेखि नेपाली बजारमा आफ्नो उपस्थिति जनाएको रह्टो एक औषधि निर्माण कम्पनी हो । सनप्ले नेचुरल सनस्क्रिन क्रिम हो । यसले घामका विकिरणवाट जोगाउनका साथै उच्च तापक्रममा पनि काम गर्ने कम्पनीले बताएको छ । त्वचा विशेषज्ञबाट परिक्षण भएको यो सनस्क्रिन प्राकृतिक भएको कम्पनीको दावी छ । जापान प्राकृतिक निकासी, थानाका निकासी, साकुरा निकासी र सेनटेला देरिवेटिभ दैनिक छाला गोरो र पोषणका लागि उपयुक्त भएको कम्पनीले बताएको छ ।
यूभी प्रोटेक्सनका साथै छालाको रंग र रातोपना हटाउन पनि यो सनप्लेको सनस्क्रिन एसपीएफ ५० प्लस सहयोगी मानिएको छ । रह्टोले आफ्नो प्रोडक्टको स्तरोन्नती गरी त्वचाको दैनिक हेरचाह गर्ने विशेष सुत्र एसपीएफ ५० प्लस र पीए प्लस प्लस प्लस प्लस लाई यसमा समावेश गरेको छ । एसपीएफ ५० प्लसले घामबाट छालालाई सुरक्षित राख्ने हुँदा नेपाली माझ यो लोकप्रिय हुने विश्वास कम्पनीको छ । यसले ९८.३३ प्रतिशत घामको हानिकारक यूभीबी विकिरणबाट बचाउँने कम्पनीले बताएको छ । रह्टो मेन्थोलातमको मुख्यालय युकुनो कु ओशाका जापानको साथ साथै उत्तरी अमेरिका, युरोप र एसियामा पनि छ । यसको नेपाली बजारमा पनि उल्लेख्य उपस्थिति रहेको जनाएको छ ।

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...