CG Electronics
IME Life
Ncell NPL

कृषि विकास बैंकको आइएस अडिटका लागि सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–कृषि विकास बैंक र रीण्डा बिज सर्भिसबिच कृषि विकास बैंक लि., मुख्य कार्यालय, काठमाडौंमा कृषि विकास बैंक लि.ले प्रयोगमा ल्याईरहेको समग्र सूचना प्रविधिको बारेमा सुस्म तवरले जांचबुझ तथा लेखापरिक्षण गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा कृषि विकास बैंक लि.का तर्फबाट सामान्य सेवा विभागका विभागिय प्रमुख दिर्घ बहादुर अर्याल र रीण्डा बिज सर्भिसको तर्फबाट म्यानिजीङ पार्टनर भरत रिजालले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात कृषि विकास बैंक लि.को हाल प्रयोगमा रहेको सिबिएस लगायत समग्र सूचना प्रविधिको जांचबुझ, थपसुरक्षाका लागि बैंकले अपनाउनु पर्ने सावधानी र भविष्यमा थप सुरक्षीत एवं गुणस्तरीय सेवा प्रदान गर्नका लागि बैंकले लिनुपर्ने नीतिगत व्यवस्थाको लेखापरिक्षण समेत हुने भएको छ । उक्त अवसरमा कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृति लिला प्रकाश सिटौला, कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु पूर्णप्रसाद आचार्य, प्रताप सुवेदी, अरुण कुमार ढुगांना, बैंकका प्रबक्ता हिमलाल पौडेल, सामान्य सेवा विभागका शाखा प्रमुख रमेश गीरी, अहिल्या अमात्य र शा.अ.तारा न्यौपाने समेतको उपस्थिती थियो ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...