CG Electronics
IME Life
Ncell NPL

समता माइक्रोफाइनान्सको हकप्रदपछि मूल्य समायोजन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–समता माइक्रोफाइनान्सको नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सेयरमूल्य समायोजन भएको छ । माइक्रोफाइनान्सले बिक्री गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरपछि सेयरमूल्य समायोजन भएको हो । नेप्सेले हकप्रदपछि माइक्रोफाइनान्सको प्रतिकित्ता एक हजार ४०१ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । समायोजित मूल्यलाई आधार मानेर कम्पनीको मंगलबार सेयर कारोबार खुला भएको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ८४५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
कम्पनीले कम्पनीले चुक्ता पूँजी बृद्धि गर्न ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न मंगलबार बुकक्लोज गरेको हो । हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न सक्नेछन् । कम्पनीको चुक्ता पूँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि लघुवित्तको चुक्ता पूँजी पाँच करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...