IME Life
NIMB

म्यानमार राष्ट्रपतिको सुरक्षाकर्मी मोटरसाइकमल दुर्घटनामा घाइते

NIMB
Himalayan Bank


१३ भदौ काठमाडौं । आज बिहान सोल्टी होटलबाट वहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (विमस्टेक) को चौथो बैठकमा भाग लिन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी मोटरसाइकल दुर्घटनामा परि सख्त घाइते भएका छन् ।
बैठकका लागि हिजो काठमाडौं आइपुगेका राष्ट्रपति मिन आज लुम्बीनी जानको लागि सोल्टि होटलबाट सवारी हुने क्रममा उहाँको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी प्रहरीको मोटरसाइकल कालिमाटि पुल नजिकै पुगेपछि दुर्घटनामा परेको हो । म्यानमार राष्ट्रपति सराव गाडीको पछाडि सुरक्षार्थ खटिएका प्रहरीको मोटरसाइकल कालिमाटि टंकेश्वरतिर मोडिनेक्रममा एक्कासी मोटरसाइकल अनियन्त्रियत भई दुर्घटना भएको हो । मोटरसाइकलमा सामान्य क्षति भएतापनि सुरक्षाकर्मी प्रहरी भने सख्त घाईते अवस्थामा अन्य प्रहरी टोलीले उद्धार गरी हस्पीटल पठाइएको छ ।

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...