CG Electronics
IME Life
NIMB

साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको बजारव्यवस्थापन समिति गठन

NIMB
Himalayan Bank

भदौ २३ काठमाडौं । नेपालको एउटा महत्वपूर्ण र परम्परागत रुपमा मनाईने नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा नेपाली महिलाहरुमा भएको उद्यमशीलतालाई सशक्त पार्न उहाँहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शन तथा विक्री गर्ने उद्देश्यले महासंघले केन्द्रिय महिला उपाध्यक्ष विष्णु घर्तीमगरको संयोजकत्वमा समारोह व्यवस्थापन समिति गरेको थियो । देशको सिमित बजारको वावजुत पनि विगत केहि वर्ष यता नेपालका साना तथा मझौला व्यवसाय उद्योगहरुमा महिला उद्यमिहरुको भुमिका प्रत्यक्ष रहेको पाइन्छ । त्यसैले यसको प्रबद्र्धन गर्न आवश्यक छ भन्ने उद्देश्यले महासंघले तीजको अवसर पारेर परम्परागत मनोरञ्जनलाई प्रभावकारी ढंगले प्रस्तुत हुन महिला उद्यमीहरुको उत्साह र जाँगर बढाउन, आर्थिक अवस्थामा सुधार ल्याउन महिलाहरुको प्रोत्साहन गर्नको लागि पनि यस समारोहको आयोजना गर्नुको मुल उद्देश्य रहेको थियो ।
कार्यक्रममा अतिथि सम्माननिय उप राष्ट्रपनि नन्द बहादुर पुन, विशेष अतिथि माननीय सांसद एवं पूर्व खेलकुद मन्त्री राजन कुमार के.सी., संस्थापक अध्यक्ष जङ्ग बहादुर श्रेष्ठ, लगायत विभिन्न उद्योग व्यवसायी महासंघका अध्यक्षहरु, महासंघका पदाधिकारीहरुहरु, महिला उद्योग व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।
साना तथा मझौला उद्यमीहरुलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्न सरकारले अधिकार सम्पन्न उच्च निकाय गठन गरी रोजगार प्रवद्र्धनमा ठोस कदम चालने व्यवस्था हुनु अहिलेको समय सान्दर्भिक हो । यसबाट विदेश पलायन भईरहेको युवाहरुलाई आफ्नै देशमा स्वरोजगार बन्न प्रोत्साहन दिने निति अवलम्बन गरियोस भन्ने आग्रहका साथै नेपाल सरकारबाट युवा उद्यमीहरुलाई शैक्षिक प्रमाण पत्र बैंकमा राखि बिना धितो सहुलियत ऋण लिन पाउने व्यवस्थाको स्वागत गर्दै रु. दुई लाख रकम वर्तमान अवस्थाको लागि अपुग हुने भएकोले युवा उद्यमीहरुको लागि रु. दश लाख सम्म दिने व्यवस्था गर्नु अत्यन्त शान्दर्भिक रहने भएको समेत सुझावसहितको माग महासंघद्वारा प्रस्तुत गरिएको थियो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...