CG Electronics
IME Life
NIMB

श्रीचन्द्र भट्ट आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

NIMB
Himalayan Bank


२४ भदौ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । भट्टले १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग करियर शुरु गरी २०११ सम्मको समयावधिमा सहायक महाप्रबन्धक पदमा रही काम गरेको राम्रो अनुभव उहाँमा रहेको छ । त्यसपछि भट्टले ६ महिना मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गर्नुका साथै अन्य विभिन्न बैंक तथा वित्तय संस्था तथा इन्स्योरेन्स कम्पनीहरुमा पनि आवद्ध रहँदै आउनुभएको थियो भने उहाँसँग रेमिट टु नेपाल प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत पदमा रही कार्यभार सम्हाल्नुभएको समेत राम्रो अनुभव छ ।
भट्टले आफुसँग रहेको अनुभवलाई प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट स्थान हासिल गराउन आफ्नो सदैव प्रयासरत रहने कुरा कार्यकारी अधिकृत पदको सपथ ग्रहण पछि कम्पनीको सञ्चालक समिति समक्ष प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी कम्पनीलाई हालको स्थितिसम्म पु¥याउन सहयोग गर्ने नियमनकारी निकायहरु श्री बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु, शुभचिन्तक लगायत कम्पनीको विभिन्न पदमा रही कार्य गर्नुहुने कर्मचारीहरुलाई समेत धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको धारणा व्यक्त गर्नुभयो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...