Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

पोर्न साइट बन्द गर्ने कुराले मुख्यमन्त्री गुरुङ र बाँस्कोटाबीच भनाभन, गुरुङले सरकारलाई दिए यस्तो चेतावनी !

Machhapuchchhre Bank Limited

 

 

सरकारले नेपालमा बलात्कार तथा महिला हिंसा बढाउनमा एडल्ट फिल्म ‘पोर्न’को भुमुका रहेको भन्दै यस्ता वेबसाइट बन्द गर्न भन्दै दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । प्राधिकरण नेपालमा इन्टरनेट र दूरसञ्चार सेवा प्रदायकको नियमनकारी निकाय हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भन्दै यो निर्देशन दिए लगत्तै गण्डकी प्रदेशमा प्रमुख पृथ्वी सुब्बा गुरुङले यसको चर्को विरोध गरेका छन् ।

 

विश्वका धेरै मुलुकहरु याैनको मामलामा खुल्ला बहसमा उत्रेका बेला यसरी साँघुरो सोच राखेर अगाडी बढ्नाले समाजमा झनै विकृति बढेर जाने उनको दावी रहेको छ ।

 

होटल संघ नेपालले भदाैको २६ गत पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने जनाउदै रेड लाइट एरिया खोलेर डाडाभरी रिसोर्ट खोल्नेबारे छलफल सुरु गर्ने जनाएका थिए ।

 

उनले रेड लाइट एएरियालाई व्यवस्थित पार्न ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिने र प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाएपछि सवै कुरा कानुनी दायरामा भएको मानिने छ भनेका हुन् ।

 

सरकालाई कर पनि तिर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्ने । यसले कसैलाई फाइदा पुग्दैन ।’

 

गाउँपालिका अध्यक्ष घोडा सरर, अगाडी पछाडी जनता र सुरक्षाकर्मी लस्करै पैदल

 

रोल्पा जिल्ला सुकिदह गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसीको एउटा फोटोले अहिले सामाजिक संजाल फेसबुक देखि अन्य माध्यम बेस्सरी तातेको छ । केसीलाई अहिले सामन्तवादी सोचका नेता भएको भन्दै चाैतर्फी विरोध सुरु भएको छ ।

 

तीन सय जति मानिसलाई अगाडी पछाडी लगायर आफू भने घोडामा सवार भएर बाँकी सवैलाई सडकमा हिडाएपछि उनलाई पञ्चेको शैली अपनाएको भन्दै निरङकुश शासकको संज्ञा दिइएको छ ।

 

केसीले मोटर बाटो पुगेको स्थानमा घोडा चढेर सर्वसाधारणलाई मात्र पछाडी हिडाएका छैनन् । उनले सुरक्षाकर्मीलाई समेत बाटोमा हिडाएर आफू भने घोडामा सवार भएका हुन् ।

 

गाडी संचालन हुने बाटोमा समेत अध्यक्ष केसी घोडामा चढेर जनता लगायत सुरक्षाकर्मीलाई समेत हिडाएर ताण्डप देखाउँदै नाङगो नृत्य नाचेको भन्दै व्यापक विरोध सुरु भएको हो ।

 

केसी रोल्पामा विवादीत नेताका रुपमा चिनिने समेत जनाइन्छ । केहि समय पहिले उनीसंग दुई नागरिकता छन भनि उजुरी परेको र उर्जामन्त्री बर्षमान पुनको ठाडो निर्देशनमा तत्कालिन प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई गृहमन्त्रालयमा सरुवा भएको समेत स्रोतले जनाएको छ । केसी मन्त्री पुनका खास मान्छेका रुपमा समेत चिनिन्छन् ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...