CG Electronics
Ncell NPL
NIMB

‘म गएँ, कसैलाई आरोप नलगाउनु ‘ भन्दै प्रहरीले गरे आत्महत्या

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

'म गएँ, कसैलाई आरोप नलगाउनु ' भन्दै प्रहरीले गरे आत्महत्या

 

स्याङ्जा : जिल्ला कारागार स्याङ्जामा कार्यरत प्रहरी जवान जितेन्द्र थापा मगरले आफैले गोली हानेर आत्महत्या गरेका छन्।

पुतलीबजार नगरपालिका- १ मा रहेको कारागारमा आइतबार साँझको ड्युटीमा खटिएका २४ वर्षीय थापाले आफैले बोकेको राइफललाई च्यापुमा अड्याएर खुट्टाले दवाएर गोली हानी आत्महत्या गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए।

नवलपरासीस्थित त्रिबेणी गाउँपालिकाका थापाले बिहान ४ बजे मार्कफोर राइफलले आफैलाई गोली हानेपछि घाइते भएका थापालाई थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पुर्‍याएलगत्तै  मृत घोषणा गरेको हो।

२०७० सालादेखि प्रहरीको जागिरे भएका थापा २ महिना अघिमात्र पोखराबाट सरुवाभई स्याङ्जा आएका हुन्। कागतको टुक्रामा ‘म गएँ, कसैलाई आरोप नलगाउनु’ भनी लेखेको सुसाइट नोट समेत भेटिएको प्रहरीले जनाएको छ।

आइतबार साँझ ड्युटीमा गएका थापाले किन र के कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख सापकोटाले बताए।

 

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण

युद्धविराम लागू हुनुअघि दक्षिणी लेबनानमा ठूलो मात्रामा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:४०

एजेन्सी । इजरायल र लेबनान बीचको १० दिने युद्धविराम स्थानीय...

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा, तिमी नै मेरो संसार’

मातातीर्थ औँसीमा कलाकारहरुकाे मार्मिक शब्द : ‘आमा,...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १३:२९

  काठमाडौं । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन...

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...