IME Life
NIMB

१०% लाभांस दिने चर्चाले प्रभु बैंकको शेयर मूल्यमा उछाल, दुई डुबेका ऋण उठाएर नाफा ५० करोड

NIMB
Himalayan Bank

 

शेयर बजारले उच्च अंकले छलाङ मार्दा मंगलबार प्रभु बैंकको शेयर कारोबार ह्वात्तै बढेको छ। बैंकको कुल ८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।


सुस्त रुपमा कारोबार हुँदै आएको प्रभु बैकमा अचानक लगानीकर्ता ओइरिनुको कारण भने दुई वटा छ। बैंकले लामो समयदेखि लाभांस दिएको छैन। यसपाली भने क्षमताले भ्याउने ८ देखि १० प्रतिशतसम्म लाभांस बाँड्ने चर्चा बजारमा हुँदा लगानीकर्ता आकर्षित भएको ब्रोकरहरु बताउँछन्।

बैंकको शेयर मूल्य २४८ रुपैयाँ मात्र छ। छोटो अवधिमा ८/१० प्रतिशत  लाभांस पाउँदा पनि राम्रो फाइदा हुने लगानीकर्ताहरुको आँकलन छ। त्यही भएर बैकमा मंगलबार लगानीकर्ता झुम्मिएका थिए। बैंक स्रोतका अनुसार यसपाली १० प्रतिशतसम्म नगद लाभांस दिन सकिन्छ।

अर्को कारण बैंकले डुबेकोमध्ये दुई वटा ठूला ऋण साउनपछि उठाएको चर्चा गरिएको छ। असोजमा त्यो ऋणका कारण राम्रो ‘परफरमेन्स’ देखिने चर्चा लगानीकर्ता माझ हुँदा कारोबार बढेको एकथरी ब्रोकरहरु बताउँछन्। बैंक स्रोतका अनुसार, पहिलो त्रैमासमा खुद नाफा ५० करोड रुपैयाँ नघाउँदैछ।

बैंककमो शेयर मूल्य १७ रुपैयाँले बढे २४८ रुपैयाँ पुगेको छ। बैंकको कुल तीन लाख ५१ हजार १०४ कित्ता शेयर किनबेच भएको छ।

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...