CG Electronics
IME Life
NIMB

सिनर्जी फाइनान्स र वेष्ट फाइनान्स एक ठाउँमा गाभ्दा यस्तो छ वित्तीय विवरण

NIMB
Himalayan Bank

 

काठमाडौं । सिनर्जी फाइनान्सलाई आफुमा गाभेपछि वेष्ट फाइनान्स कम्पनीको वित्तीय परिसूचकहरुमा भारी सुधार देखिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वेष्टले सिनर्जीलाई आफूमा गाभेको थियो ।

३ महिनाको अवधिमा बैंकको निक्षेप २ अर्ब ७ करोड बढाउँदा कुल निक्षेपमा करिब १० गुणाको सुधार देखिएको छ । गत असार मसान्तमा सिनर्जी फाइनान्सको कुल निक्षेप २ अर्ब २ करोड थियो । उक्त समयमा फाइनान्सले १ अर्ब ७१ करोडले कर्जा प्रवाह गरेको देखिँदा त्यसमा सिनर्जी फाइनान्सको हिस्सा करिब शत प्रतिशत रहेको देखिन्छ ।

समस्याग्रस्त अवस्थाबाट माथि उठेको फाइनान्सले एक वर्षको अवधिमा आफ्नो निष्क्रिय कर्जा अनुपातलाई ८३।८८ प्रतिशतबाट झारेर २०।५० प्रतिशत कायम गरेको छ । बैंकको कुल कोष लागत १०।२७ प्रतिशत, सीसीडी अनुपात ७१।७८ प्रतिशत छ ।

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...