CG Electronics
IME Life
NIMB

ओलीलाई प्रधानमन्त्रीको कुर्सी बाट घिसारेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन बामदेवले थाले यस्तो खुराफात

NIMB
Himalayan Bank

काठमाडौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन दबाब सुरु भएको छ । अब ओलीलाई धेरै समयसम्म प्रधानमन्त्री राख्नुहुँदैन् भन्ने दबाब प्रभावशाली नेताहरुले सुरु गरेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्रीको लागि अब तपाई अघि बढ्नुहोस् भनेर नेता वामदेवले वचन दिईसकेको पनि स्रोतको दाबी छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सुत्रधार वामदेव बनेका छन् । त्यही भएर उनी नेकपाभित्र २१ भाईलाई समर्थन दिएका छन् ।

केन्द्रीय कमिटीको कार्यविभाजन गर्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित
शनिबार (८ मंसीर) बसेको सचिवालयको बैठकले आज बैठक बस्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्ग्याउने सहमति गरेको थियो।

‘तर, अकस्मात आजको बैठक स्थगित गरियो’ नेकपाका एक नेताले भने, ‘कारण चाहिँ केहीपनि बताइएको छैन।’

आजको बैठक भोलिका लागि तय गरिएको छ, तर समय चाहिँ यकिन नगरिएको ती नेताले बताए।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिनपनि अन्तिम तयारी गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र महासचिव बिष्णु पौडेलले तयार पारेको यस सम्बन्धी प्रतिवेदनलाई सचिवालयले भोलि अन्तिम रुप दिनेछ।

‘सम्भवत भोलि नै सबै प्रदेश कमिटीहरुले पूर्णता पाउनेछन्’ ती नेताले बताए, ‘प्रतिवेदन अध्यक्षद्वयले अध्ययन गरिरहेका छन्।’

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...