CG Electronics
IME Life
NIMB

लगातार १२६ घण्टा नाचेर यी नेपाली चेली बन्दनाले यस्तो विश्व रेकर्ड राखिन,माधव नेपालले दिए स्याबासी

NIMB
Himalayan Bank

लगातार १२६ घण्टा शास्त्रीय नृत्य गरेर नेपालकी एक चेलीले विश्व रेकर्ड बनाएकी छिन् । महालक्ष्मी नगरपालिका–९ धनकुटा निवासी बन्दना नेपालले नाचेर विश्व रेकर्ड बनाएकी हुन् ।

लगातार १२६ घन्टा चाचेपछि उले गिनिज बुक अफ वल्र्डमा आफ्नो नाम दर्ज गरेकी छिन् । शुक्रबार बिहान ७ बजेदेखि बुधबार १२ बजेर १६ मिनेटसम्म निरन्तर नृत्य गरेकी थिइन । गिनिज बुक अफ वल्र्डका प्रतिनिधिहरुले प्रत्येक घण्टामा ५ मिनेट पानी खाना र शौचालय जाने सुविधा दिएका थिए । नृत्य गर्दा गर्दै उनले खाना पनि खाने गरी थिइन । १७ वर्षीया किशोरी बन्दना काठमाडौंको चेल्सी स्कुल कक्षा १२ मा अध्यापन गर्दैछिन् । काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनले नृत्य गरेकी हुन् ।

उनी बुधवार साँझ ५ बजेसम्म नृत्य गर्ने योजना बनाएकी छिन् । विश्वभरका ब्यक्तिले नाचेर बनाएको रेकर्डलाई उनले तोडेकी छिन् । विश्व रेकर्ड बनाएकी बन्दनालाई बधाई दिन नेकपा वरिष्ठ नेता माधव नेपाल बत्तीसपुतलीको बिग पार्टी प्यालेस पुगेका थिए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...