CG Electronics
IME Life
NIMB

सूकीको स्कर्टिङमा रहेको मोटरसाइकल दुर्घटना, एक प्रहरी गम्भीर

NIMB
Himalayan Bank

काठमाडौँः म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सूकीको कारगेटको स्कर्टिङमा रहेको नेपाल प्रहरीको एउटा मोटरसाइकल गयराति राजधानीको त्रिपुरेश्वरमा दुर्घटनाग्रस्त भएको छ ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी सूकीको कारगेट स्कर्टिङका क्रममा रहेको नेपाल प्रहरीको मोटरसाइकल त्रिपुरेश्वर चोकमा यात्रुबाहक निलो माइक्रो बससँग ठोक्किँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।

स्कर्टिङका क्रममा तीब्र गतिमा रहेको मोटरसाइकल निलो माइक्रोसँग ठोक्किएर सडकमा पल्टिँदा त्यसमा सवार प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरूङ गम्भीर घाइते भएका छन् ।

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले अन्नपूर्ण अनलाइनलार्इ जानकारी दिए ।

सुवेदीका अनुसार गुरूङको हात र खुट्टा गहिरो चोट लागेको छ । उपचार जारी रहे पनि गुरूङ अझै खतरा भन्दा बाहिर आइनसकेको सुवेदीले जानकारी दिए । उनको अवस्था अहिले पनि उस्तै छ, उपचार जारी छ सुवेदीले भने ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...