CG Electronics
IME Life
NIMB

राष्ट्र संघले भन्यो-निर्मला पन्तका बलात्कारी र हत्यारालाई ओली सरकारले जोगायो,अब यसरी फस्ने भो सरकार

NIMB
Himalayan Bank

‘युएन स्पेसल र्‍यापोटर अन भायलेन्स अगेन्स्ट वुमन’ डुब्राभ्का सिमोनोभिकले निर्मला बलात्कार तथा हत्या सम्बन्धी छानबिनमा नेपाल सरकारको कमजोरी उनको अन्तिम रिपोर्टमा समावेश हुने बताएकी छन्। र बलात्कारी र हत्यारालाई ओली सरकारले नै संरक्षण गरेको प्रस्ट पारेकी छिन ।

नेपालका विभिन्न दस गाउँको भ्रमण तथा व्यापक अध्ययन गरेकी सिमोनोभिकले बिहीबार पत्रकारहरुसँग भनिन्, ‘निर्मला प्रकरणमा सरकारको कदमले विभिन्न आशंका उठाएको र त्यो पक्षलाई आफ्नो अन्तिम प्रतिवेदनमा समावेश गर्नेछु।’

त्यस्तै अघोषित रुपमा सरकार र देखिने केही मानवअधिकारवादी नेताहरुको गोप्य पहलमा संक्रमणकालीन न्यायका लागि विशेष संयन्त्र बनाउन भइरहेको खेलमा पनि उनले असन्तुष्टि व्यक्त गरेकी छन्। राष्ट्रसंघ प्रवेश गरेको र उसले निश्चित मापदण्ड तय गरिसकेपछि त्योभन्दा फरक ढंगले संक्रमणकालीन न्यायबारे प्रतिपादन गर्ने कार्य राष्ट्रसंघका लागि आपत्तिजनक मानिनेछ।

खासगरी सत्ताधारी नेकपासँग नजिक मानिएका केही मानवअधिकारवादी नेताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई विस्थापित गरी अर्को उच्चसंयन्त्र बनाउने खेल भइरहँदा सिमोनोभिकको यो भनाइ सरकारका लागि चेतावनीस्वरुप आएको छ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...