CG Electronics
Ncell NPL
NIMB

कोरियन भाषाको पुस्तक पाउनै मुस्किल, सपना कतिको होला साकार

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं, १३ फागुन । कोरिया अहिले नेपाली युवाका लागि ‘कहर’ जस्तो बनेको छ । स्वदेशमा रोजगारीको अभाव अनि खाडी मुलुकका परिश्रमअनुसारको कमाइ नभएपछि अहिले अधिकांश युवाको सपना कोरिया बनेको छ ।

रोजगारीको आकर्षक गन्तव्यमध्येको एक कोरिया जानका लागि कम मेहनतले हुँदैन । कोरियन भाषा परीक्षाको तयारीका लागि अहिले नेपाली युवाहरु ठूलो लगानी गरेर पढिरहेका छन् ।

तर, विगतको भन्दा झन भन्यो झन कडा हुँदै गएको भाषा परीक्षाका कारण चानचुने मेहनतले कोरिया सपना पूरा हुँदैन । त्यसैले त अहिले युवाहरु निकै मेहनतका साथ कोरिया जाने कहरका लागि कष्ट उठाइरहेका छन् ।

जुन दृष्य सोमबार ललितपुरको बालकुमारीस्थित इपीएस सेन्टर नेपालमा पनि देखियो । जहाँ निःशुल्क कोरियन भाषाका पुस्तक बाँडिने कुरा थाहा पाएपछि छिनभरमै सयौं युवा लाइन लाग्यो ।

इपीएस सेन्टरले दिने पुस्तक कोरियन भाषा उत्तीर्ण गर्न सजिलो उपाय भएपछि युवाहरु यो पुस्तक लिनका लागि बिहानैदेखि लाइनमा लागेको उनीहरु बताइरहेका थिए । कतिपयले पुस्तक निःशुल्क पाउने खबर थाहा पाएपछि खाना समेत नखाई लाइनमा बसेको बताइरहेका थिए ।

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...