CG Electronics
IME Life
NIMB

नेरुडे लघुवित्तमा आबद्ध सबैले विराट मेडिकल उपचारमा छुट

NIMB
Himalayan Bank

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बीच सम्झौता भएको छ । लघुवित्तले आफ्ना ग्राहक सदस्यका लागि स्थानिय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले बुढीगंगा गाँउपालिका २, गंगाचौक स्थितविराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठ र अस्पतालका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले हस्ताक्षर गरे ।

सम्झौता पछि वित्तीय संस्थाका ग्राहक, कर्मचारी, र सञ्चालक समितिका पदाधिकारीहरुले विराट मेडिकल कलेज टिचिङ्ग अस्पतालमा उपचार गराउँदाओ.पी.डी दर्ता शुल्क निःशुल्क पाउने छन भने ल्यावतथा डाइग्नोष्टिकमा १०% ,अलट्रासाउण्ड र सी.टी स्कायनमा १५%, लिथोट्रिप्सी सेवा (किडनीको पत्थरीमा) १५%, चिरेर गरिने शल्यक्रियामा २०%, ल्याप्रोस्कोपीक अप्रेशनमा १०%, जनरल बेड चार्जमा २०%, आई.सी.यू, एन.आई.सी.यू र भेन्टिलेटर शुल्कमा १०%, डेलिभरीमाअप्रेशन र नर्मल प्रसुति सेवानिःशुल्क (नेपाल सरकारको कार्यक्रममा), प्रत्येक हप्ताको बुधवार गर्भवतीजाँचनिःशुल्क, हप्ताको प्रत्येक बुधवार खोप सेवानिःशुल्क, फार्मेसीमा ६% छुट र स्पेशलल्याव टेस्ट ५% छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

हालसम्म लघुवित्तले ८७ वटा शाखा तथा उपशाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । नेरुडेले आगामी दिनमा प्रदेश अनुसार उपयूक्त स्वास्थ्य संस्थाको छनौट गरी आफ्नाग्राहक सदस्यहरुलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...