CG Electronics
IME Life
Ncell NPL

नेपाल उड इन्टरनेशनल एक्स्पो हुँदै भृकुटीमण्डपमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६ काठमाडौं ,१८माघ: काठमाडौँको भृकुटीमण्डपमा माघ १७-१९ गतेसम्म नेपाल उड इन्टरनेशनल एक्स्पो तथा नेपाल इन्टरनेशनल फर्निचर एण्ड हाउस डेकोर इन्टरनेशनल एक्स्पो हुने भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फर्नेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा उक्त प्रदर्शनी आयोजना गर्न लागेका हुन् । आयोजकले उक्त प्रदर्शनबारे मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको हो ।

प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन् । फर्निचर, प्याइउड, तथा काठऔजारका कम्पनी, डिलर, सव डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादन र नयाँ नयाँ प्रविधिको बारेमा जानकारी दिन प्रदशर्न उपलब्धी मूलक हुने आयोजकले जनाएका छन् ।

उक्त प्रदर्शनीका सहयोगी सँस्थाहरुमा सोसाइटी अफ नेप्लीज आर्किटेक्ट्स(सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटक्चरल एण्ड इञ्जिनियरिङ फर्मस्(एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एशोसियशन अफ नेपाल(आइयिडा नेपाल) रहेको जनाइएको छ । उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको पनि पत्रकार सम्मेलनमा बताइयो ।

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ आकर्षक प्याकेजहरू घोषणा

नेपाल टेलिकमको “समर अफर २०८३” सार्वजनिक, नयाँ...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:१०

  काठमाडौं, बैशाख १० — नेपाल टेलिकमले “समर अफर २०८३”...

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

दुर्गम सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावरद्वारा एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०८३ वैशाख ११ शुक्रवार ०९:४५

  काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको...

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई लक्षित गर्दै ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

माछापुच्छ्रे बैंकको नयाँ उपहार: आईटी क्षेत्रका उद्यमीलाई...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०८

  काठमाडौं, १० वैशाख २०८३ — डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने...

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

रमादा बाईविन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २३:०४

  काठमाडौं, नेपाल – २३ अप्रिल २०२६ –रमादाबाईविन्धामइटहरीले पृथ्वी दिवसको...

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो: ११६ वर्षको...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:४०

काठमाडौँ, १० बैशाख २०८३ (बिहीबार): नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा उपचारमा...

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:३७

  काठमाडौं। एन आई सी एशिया बैंक का ग्राहकहरूले अब...