CG Electronics
IME Life
Ncell NPL

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ जना पुग्यो

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

७६काठमाडौं काठमाडौं,२१ माघ: चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ जना पुगेको छ । अहिलेसम्म २० हजार बढी चिनियाँमा कोरोनाभाइरस देखिएको छ । १५ जना हङकङ र ८ जना मकाउमा पनि यो भाइरस देखिएको छ । त्यसैगरी ताइवानमा पनि १० जनालाई संक्रमण भएको पाइएको छ ।

www.prabhubank.com

चीनमा उपचारपछि ६ सय ३२ जना अस्पतालबाट फर्किएका छन् । यसैबीच चीनको वुहान क्षेत्रमा रहेका १ सय ८० नेपालीलाई फर्काइने भएको छ । चीनबाट फर्काएर उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर केहीदिनभित्रै उनीहरुलाई नेपाल ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरस फैलिएको क्षेत्र वुहानबाट ६२ जना नेपाली विद्यार्थी स्वेदश फर्किन चाहेका छन् भने अन्य हुबेइसहित अन्य प्रान्तबाट गरी जम्मा १ सय ८० विद्यार्थी फर्किन चाहेका छन् । संक्रामक रोगको विस्तार कम गर्न क्वारेन्टाइनमा राख्न लागिएको हो । यहाँ राखेकाहरुलाई बाहिरी व्यक्तिसँग भेट गर्न भने दिइने छैन ।

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र, सरकारको निर्देशनपछि स्थानीयमा चिन्ता

थापाथलीमा सुकुम्बासी बस्ती खाली गर्ने क्रम तीव्र,...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती...

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र लोकतन्त्रको स्मरण

बीसौँ लोकतन्त्र दिवस आज: जनआन्दोलनको उपलब्धि र...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १०:०३

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ...

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...