IME Life
NIMB

बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट दिइने

NIMB
Himalayan Bank

काठमाडौं – बीमालेख धितोमा ऋण लिनेलाई ब्याजमा १५ प्रतिशत छुट दिइने भएको छ । बीमा समितिले इजाजतप्राप्त सबै बीमा कम्पनीहरुलाई निर्देशन दिँदै ऋणको भुक्तानी अवधि सकिएका ऋणीले आफ्नो ऋणको साबाँब्याज लकडाउन सकिएको एक महिनाभित्र बुझाएमा ब्याजमा १५ प्रतिशत छुट दिन भनेको हो ।

त्यस्तै, समितिले ‘सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाइन मार्फत् बिक्री गर्न चाहने बीमा कम्पनीले कार्यविधि तयार गरी बीमा समितिमा पेश गरेमा त्यसलाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, बीमा कम्पनीहरुले उपलब्ध गराउने तालिमहरु भर्चुअल रुपमा गराउन सकिने तथा अन्य कार्यमा व्यवस्थापन खर्च न्यूनीकरण गर्ने सम्बन्धमा कुनै प्रस्ताव पेश गरेमा त्यसलाई पनि स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१०

  काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच बैंकका...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘भर्सन नेक्स्ट’ डिजिटल प्रणालीको शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य...

वि.सं.२०८३ साउन १८ सोमवार १६:४३

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर...

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...