CG Electronics
IME Life
NIMB

बेनेलीले ल्यायो यस्तो अफर

NIMB
Himalayan Bank

काठमाडौं –लकडाउनको समयमा बेनेलीले बाइक खरिदकर्तालाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफर अन्तर्गत तीन प्रकारका अप्सन रहेको छ । जसमध्ये बेनेली बाइक खरिदकर्ताले एउटा मात्र छान्नु पर्ने छ ।

पहिलो अप्सन अन्तर्गत बाइक खरिदकर्ताले ८ हजार रुपैयाँसम्मको नगद छुट पाउने भएका छन् । त्यस्तै, दोश्रो अन्तर्गत ज्याकेट, हेलमेट, ग्लोभ्स लगायतका बेनेली सेफ्टी गियर रहेको छ । त्यसैगरी, तेश्रो अप्सन अन्तर्गत इन्जिन आयल र आयल फिल्टर समेत गरी १ वर्षको फ्री सर्भिसिङ प्राप्त गर्न सक्ने छन् ।

यो अफर एक महिनाको लागि लागू हुने छ । यस बारेमा थप जानकारी लिनका लागि ९८०१२३३०२५ मा सम्पर्क गर्न वा बेनेलीको वेबसाइटमा लगइन गर्न सकिने छ ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र

आकाश गोल्छा : नाइमा मोबिलिटी एक्स्पोमा ४०...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०३

  काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न...

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुनपटाया, थाइल्यान्ड प्रस्थान

यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु...

वि.सं.२०८३ साउन १३ बुधवार ००:१६

  काठमाडौं, नेपाल – २७ जुलाई, २०२६ – यामाहा नेपालको...

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...