CG Electronics
IME Life
Ncell NPL

२०७६ पुस मसान्तसम्म किस्ता तिर्नेलाई कालोसूचिमा राख्न नपाइने : नेपाल राष्ट्र बैंक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – तपाईले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु भएको छ रु अब सरकारले ऋणीहरुको बर्गीकरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा कोरोनाको महामारीमा परेका सबै ऋणीहरुको बर्गीकरण गर्ने जनाएको छ ।

मौद्रिक नीतिमा ऋणको साँवा ब्याज तिरेको आधारमा बर्गीकरण गर्ने भएको हो । जस अनुसार २०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिड–१९ को प्रभावको कारणले कमसल हुन नपरोस् भन्ने अभिप्रायले कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने उल्लेख गरिएको छ । उक्त व्यवस्था अनुसार गत माघदेखि कर्जाको साँवा ब्याज नतिरे पनि सो भन्दा अगाडि तिरेको किस्ता नियमित भई कालो सूचिमा पर्ने अवस्था नरहेमा २०७७ साल असार मसान्तसम्म नै असल ऋणीको सूचिमा राखिनेछ । २०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष २०७६÷७७ को हिसावमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

नयाँ व्यवस्थासँगै गत पुस मसान्तसम्म नियमित रुपमा कर्जाको किस्ता भुक्तानी नगर्ने ऋणीको हकमा भने बैंकले असल ऋणीको बर्गमा राख्न बाध्य नहुने भएका छन् ।

त्यस्तै राष्ट्र बैंकले कोरोनाको कारण बैंकको ऋण समयमा तिर्न नसकेका ऋणीहरुसँग थप शुल्क, जविवना लिन नपाइने व्यवस्था गरिएको छ । यसले ऋणीहरुलाई राहत मिल्ने देखिएको छ ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...