CG Electronics
IME Life
Ncell NPL

प्रभु बैंकको २० लाख कित्ता ऋणपत्रको बिक्री खुला

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – प्रभु बैंकको कूल २० लाख कित्ता डिबेन्चर ९ऋणपत्र०को बिक्री खुला भएको छ । बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र आज९साउन १९ गते०देखि बिक्रीमा राखेको हो ।

बैंकले “प्रभु बैंक डिबेन्चर २०८४” नामक कूल दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । जसमध्ये ८ लाख कित्ता ऋणपत्र अर्थात ८० करोड ऋणपुँजी रकम९५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको समेत० सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । त्यस्तै, १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल एक अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर९प्राइभेट प्लेसमेन्ट० बाट बिक्री गरिने बैंकले जनाएको छ ।

८ वर्ष अवधि भुक्तानी भएको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत व्याज पाइने छ । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् रहेको छ ।

ऋणपत्र किन्न चाहने इच्छुकले साउन १९ गतेदेखि छिटोमा साउन २३ गतेसम्म र ढिलोमा भदौ १ गतेसम्म खरिद गर्न सक्नेछन् । सर्वसाधारणहरुले न्युनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिद गर्न सक्ने छन् ।

उक्त ऋणपत्र निष्काशनको लागि बैंकले केयर रेटिङ्स नेपालबाट केयर(एनपी बीबीबी९त्रिपल बी० केयर रेटिङ् पाएको छ । जसले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा कम्पनी मध्यम रुपमा सुरक्षित मानिन्छ । जोखिमको दृष्टीमा यस्ता उपकरणहरु मध्यम कर्जा जोखिम भएको मानिन्छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...