राजस्वका अधिकृत राना घुस लिएको अभियोगमा प्रकाउ:अख्तियार दुरुपयोग बुटवल
Tuesday Aug 04, 2020
वि.सं.२०७७ साउन २० मंगलवार १८:५३

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई घुस लिएको अभियोगमा प्रकाउ गरेको छ ।
रानाले बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुस बापत २ लाख रुपैयाँ लिएको आरोपमा प्रकाउ गरेको हो । अनुसन्धानको क्रममा उनलाई आज प्रकाउ गरेको हो ।























