nic bank
himalayan everesat
Nmb bank

आईटिएफ तेक्वान्दोको २३औं बार्षिक उत्सव सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – नेपाल आइटिएफ तेक्वान्दोले आफ्नो २३औं बार्षिक उत्सवका अवसरमा २ दिने कार्यक्रमको आयोजना गदै छ । बुधवार पहिलो दिन सामाखुसी स्थित मानव सेवा आश्रमका ६० जना बृद्धालाई भोजन गराएर शुरु गरेको कार्यक्रम रक्तदान गरेर सम्पन्न भएको छ । ताहचलस्थित नेपाल रेडक्रस सोसाईटिको ब्लडबैकमा तेक्वान्दोका प्रशिक्षक,खेलाडी,संघका पदाघिकारी र खेल प्रेमी महानुभव गरि ३३ जनाले रत्तदान गरेका थिए । २३औं बार्षिक उत्सवको अन्तिम दिन बिहिवार संघले आफ्ना बर्षका उत्कृष्ट खेलाडी,प्रशिक्षक र प्रदेश तथा जिल्ला संघलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो...

वि.सं.२०८१ वैशाख २ आइतवार १३:३७

एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी...

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय...

वि.सं.२०८० चैत २७ मंगलवार १७:४२

  काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा...

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...