CG Electronics
IME Life
NIMB

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ –  सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सिईओमा पूर्ण प्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैठकले आचार्यलाई नियुक्त गरेको हो।

आचार्य कृषि विकास बैंकका पूर्व कर्मचारी हुन् । अन्तिम तीन जनाको सूचिको पहिलो नम्वरमा कृष्ण गिरी, दोस्रोमा भिष्म चालिसे र तेस्रोमा पूर्ण प्रसाद आचार्यको नाम छनौट समितिले सिफारिस गरेको थियो ।

गत वर्षको असोज ९ गतेदेखि रिक्त सिईओ पदमा सिडिएस एण्ड क्लीयरिङ लिमिटेडले गत असार १६ गते आवेदन खुल्ला गरेको थियो । पूर्व सिईओ देवप्रकाश गुप्ताको कार्यकाल सकिएपछि का।मु। सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी थिइन्।

सुरुमा ७ जनाको आवेदन परेकोमा छ जनाको नाम सर्ट लिष्टमा निकालेर प्रस्तुतिकरण लिएपछि अन्तिम तीन जनाको नाम छनौट समितिले सिफारिस गरेको थियो । आचार्यलाई चार वर्षका लागि सिईओ नियुक्त भएका हुन् ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...