nic bank
himalayan everesat
Nmb bank

नेपाल शिक्षक महासंघका अध्यक्ष बावुराम थापा अवकाश भैसकेपछि पनि अध्यक्ष पद त्याग गरेका छैन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

नेपाल शिक्षक महासंघका अध्यक्ष बावुराम थापा अवकाश भैसकेपछि पनि अध्यक्ष पद त्याग गरेका छैन । पद लोलुपपन देखाएर अध्यक्ष मै टासिरहेर महासंघ भित्र विवाद उत्पन्न गराई रहेका छन। महासंघ भित्रको विवाद समाधान गर्न निम्न उपाय अपनाउन सकिन्छ ।
१० नेपाल शिक्षक महासङ्घका तात्कालिन अध्यक्ष आदरणीय वावुराम थापाको गत चैत्र मसान्तमा ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकास भएको तथ्य सत्य हो ।

२० तत् पश्चात उहाँ निवृत शिक्षक हुनु भयो। सङ्गै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको सदस्य पनि रहनु भएन।
३० के पूर्व शिक्षकहरुले पेशागत सङ्गठको नेतृत्व गर्ने आवश्यकता हो त रु अरु योग्य शिक्षकहरु हुनुहुन्न र रु
४ ० नेपाल शिक्षक सङ्घले गोल्डेन ह्यण्डसेकवाट अवकास लिनु भएका सयौं शिक्षकहरुलाई उहाँहरु वाहाल रहेको शिक्षक सङ्घर महासङ्घको केन्द्र देखि स्थानिय तह सम्मका तात्कालिका सवै पदहरुवाट कार्यअधिकार नरहने गरि विदाई गरेको विषय अन्य घटक संस्थहरु रआम शिक्षकहरुले वुझ्न जरुरी छ ।

५० राष्ट्रिय परिषदको माईन्युटमा अध्यक्ष मण्डलको सर्वसम्मतिमा विधान संसोधन गर्ने भन्ने वाक्यांस उल्लेखित छ। त्यो वाक्यांसको हक सवै परिषद सदस्यसग रहेको छ। त्यसको वर्खिलाप गर्न अध्यक्ष मण्डलहरुको अधिकार हुदैन। जुन अहिलेको मुख्य विषय रहेकोछ।
६० नेपाल शिक्षक सङ्घ वावुराम थापाप्रति अनुदार होईन ,किनकि उसले आफ्नै सङ्गठनका उहाँ जस्ता सयौं साथीहरुलाई पेशा अन्त्य सगै कार्यअधिकार पनि अन्त्य गरिसकेको छ।
७०आदरणीय वावुराम थापा सरले वर्तमान अवस्थामा आफू पधासिन हुने गरि गर्नु भएका प्रयत्नहरुले उहाँले कमाएको अलङ्कारहरुको संरक्षण गर्न नसकेको अनुभुति भएको छ। उहाले उच्च नैतिकता देखाउनु नै श्रेष्ककर रहन्छ।
८० शिक्षकका घटक संस्थाका राष्ट्रिय नेताहरुको समस्या समाधान भन्दा पनि पक्षरविपक्षा उभिएर पक्षिकरणका विज्ञप्तिमा हस्ताक्षर गर्नु नेतृत्वको दुरदर्शिता नभएको देखिन्छ । घटक संस्थाले टिका लाएर दक्षिण स्वरुप पद सोपान गर्ने प्रणाली पनि महासंघको एउटा रोग हुन गएको छ।

९० सके सम्म केन्द्रिय घटक संस्थाका अध्यक्ष र महासचिवहरुको मिटिङ वसेर यसको अविलम्व समाधान खोज्नुहोस् ।नभए राष्ट्रिय परिषद भेला मार्फत टुङ्गो लाउने निर्णय गरियोस्।
१०० देशका विद्यालय शिक्षाका तमाम पेशागत समस्याहरु यथास्थितिमा रहनु र कोरोनावाट सृजित विद्यालय पठनपाठनका समस्याहरु अत्यन्त चिन्ताजनक अवस्थामा छ। ईतिहासको सघीन घडिमा देशभरका शिक्षकहरु मुख दर्शक मात्र भएका छन ।

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन...

नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

नेपालका ४३ विद्यार्थीद्वारा क्याम्ब्रिज इन्टरनेशनल एएस र...

वि.सं.२०८० चैत १२ सोमवार २२:१५

  काठमाडौँ । क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज...

इक्यानको ‘एडुक्लेभ २.०’ सम्पन्न, बाहिरको शिक्षालाई विरोधभन्दा सदुपयोग गर्न जाेड

इक्यानको ‘एडुक्लेभ २.०’ सम्पन्न, बाहिरको शिक्षालाई विरोधभन्दा...

वि.सं.२०८० चैत ८ बिहीवार ०८:३०

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ...

होस्टलमा बस्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ

होस्टलमा बस्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ

वि.सं.२०८० फागुन ३० बुधवार २१:१७

  विराटनगर । आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुव्र्यवहार...

नामीमा दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थी दीक्षित

नामीमा दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थी...

वि.सं.२०८० फागुन १७ बिहीवार ०८:०३

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट)...

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

वि.सं.२०८० फागुन ३ बिहीवार १०:२३

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले पत्रकारिता...