CG Electronics
IME Life
NIMB

अनलाइनमा आज समाचार आउँछ भोलि डिलिट हुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । हाम्रा साथीहरू सवैजना हुनुहुन्छ । चाकडी पत्रकारहरू को लागी मात्र जो चाकडी गर्दैन उहाहरू लागी यो होईन हेक्का रहोस्
पत्रकारिताको सामान्य इथिक्स, योग्यता र भाषिक ज्ञान नभएकाहरुले पत्रकारितालाई बदनाम गराउन उद्त छन् । अनलाइनमा आज समाचार आउँछ भोलि डिलिट हुन्छ । अचम्म त पहिल्यै फेसबुकमार्फत् यस्तो समाचार आउँदै छ भनेर जानकारी गराइन्छ । त्यो दिनसम्म डिलिङ मिलिसक्छ । समाचार आउँदैन । स्तरहिन मिडियाले मोटो रकमको बिल पेश गरेर तर्साउने गरेको बिभिन्न संघसंस्थाले गुनासो स्वरुप बताउँछन् । हामीसंग सबुत छन् ।
माफ गर्नुहोस् १ यो तुच्छ स्तरमा पत्रकार पुग्नै सक्दैन । पत्रकारिता गर्न मिहिनेत गर्नु पर्दो रहेछ । त्यसैले सबैलाई नराम्ररी कुद्ने बनाएको छ । यो हाम्रो सफलता हो । को राम्रो रु को नराम्रो रु त्यसलाई बौद्धिक वर्गले गुणस्तरीयताको तुलोमा जाँचिरहेका छन् । कसैले सिकाउनु या भन्नु पर्दैन । यो यथार्थ सबैलाई मिहिनेती बन्न बाध्य बनाएको छ ।
फेसबुकको सूचनाजस्तो अक्षर टाँस्दैमा पत्रकारिता गरेको कहाँ ठहरिन्छ र साथीहरु रु सूचना थाहा पाउन सामाजिक संजाल छँदै छन् नि । अनलाइन त पठनीय हुनुपर्दछ । गहिरो ज्ञान दिने गरी विश्लेषणसहित समाचार लेख्ने ढंग हुनुपर्दछ । सवै पत्रकारिता गनें साथीहरू को टिप्पणी आउँनु पछं यसलेकेही मिडिया सत्यतामा विस्वास गर्ने छन सवैलाई चेतना भया

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...