CG Electronics
IME Life
NIMB

सरकार त्यो मजदुरको पीडा कस्ले बुझ्रने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । बिहानै उठेर मजुदुरी गरेर खाने त्यो मजदुरको पिडा कस्ले बुझ्ने छने । चैत्र महिना देखि आज सम्म बन्द खुलेको छैन, घरमा त्यो मजदुरको परिवार , सबै परिवार त्यही मान्छेमा निर्भर छन, काम गर्न जाने कतै ठाउँ छैन । त्यो मजदुरको छोरा छोरिले बुझेको छैन मेरो बुवाको अचेल काम चलेको छैन । तिनिहरुको भोकले भन्दैन कि लकडाउन छ कर्फ्यु छन्। पेटलाइ जसरी भए नि खाना चाहिन्छ । कति दिन सम्म त्यो मजदुरले ऋण निकालेर छोराछोरीलाई खुवाउने अब हरेक महिना कति माग्ने , काम चल्दैन अनि त्यो मजदुरले तिर्छ कसरी रु मजदुरले ठिक छ पैसा त माग्छ तर कहिले सम्मको भाका दिन्छ ।

एक महिना ,दुई महिना , छ महिना सकिन्छ । अब त्यो मजदुरले कतै मृत्युको बाटो रोज्ने त हैन । काम पाए नि भने जस्तो पारिश्रमिक पाउदैन धेरै बेरोजगार छन। गर्ने भए यतिमा गर नत्र ठिकै छ भन्ने जवाफ आउछन् । यसको समाधान के होलत कोरोना भन्दा खतरा त यो भोकमरी होला जस्तो छ ।

यो लकडाउनको विकल्प केहो काम गर्न पाउने बाताबरण छैन ।राहतको नामको सबै चिज ठुलाबडाहरुले नै बाडेर खाइसक्छन जहाँ पुग्नु पर्ने त्यता अलि (अलि मात्र पुगेको हुन्छ । ५ दिनको लागि खान पुग्ने गरि राहत बितरण गर्छन । अनि ६ महिना सम्म लकडाउन कर्फ्यु लगाइन्छ । यी निम्न बर्गिय मजदुरको बारेमा सोच्ने कस्ले रु
ठुलावडाले किन्न सक्ने ठाउँ ठुला( ठुला सपिङ मलहरु खुला छन अनि निम्न बर्गिए जाने ठाउँ त्यो पसल किन बन्द हुन्छ । यो देश  मजदुरहरुको हैन ।

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...