nic bank
himalayan everesat
Nmb bank

कोरोना विरुद्धको खोपको परीक्षणका लागि चार देशको अनुमति : चीनमा बन्दै

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

एजेन्सी । चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् ।

खोप निर्माण कम्पनी चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जानकारी दिएको हो ।

सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि अनुमति दिइसकेका छन् । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो ।

पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ । अरु दुई वटा देशले भने तथ्यांक माग गरिरहेको बताइएको छ । सीएनबीजीको तेस्रो चरणको परीक्षणमा १० देशका झण्डै ५० हजार मानिस सहभागी हुने सम्भावना छ ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा पहिले देखि नै परीक्षण सुरु भइसकेको छ । चीनमा कोरोना भाइरस संक्रमितको संख्या धेरै नभएकाले उसले अरु देशमा परीक्षण गर्न लागेको हो ।

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

नेपाल भ्रमणमा रहेका कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

नेपाल भ्रमणमा रहेका कतारका राजा थानी र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४३

  काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम...

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०१

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका...

पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह

पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने...

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३७

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय भोज

कतारी राजालाई शीतल निवासमा स्वागत, सोल्टीमा राजकीय...

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:०५

  काठमाडौं । २० घन्टा नेपाल रहनेगरी काठमाडौं उत्रिएका कतारका...