IME Life
NIMB

गुराँस लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन

NIMB
Himalayan Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७४र७५ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ ।

बीमा समितिले कम्पनीको परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएसँगै लाभांश परिमार्जन भएको सूचनामा उल्लेख छ ।

कम्पनीले परिमार्जित वित्तीय विवरण अनुसार बीमा समितिको स्वीकृतिपश्चात् आर्थिक बर्ष २०७४र७५ को मुनाफाबाट १० दशमलव ५० प्रतिशत बोनस शेयर र सो मा लाग्ने कर वापतको ५१ लाख ८६ हजार ५ सय ५८ रुपैयाँ ९कर प्रयोजनका लागि मात्र० नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको १५८ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउने छन् ।

यसअघि कम्पनीले १३ दशमलव १०१५ प्रतिशतले हुन आउने १२ करोड २९ लाख रुपैयाँ बराबरको ९लाभांश० बोनस शेयर शेयरधनीहरुलार्य वितरण गर्ने र सो बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनीहरुलाई बुझाउनु पर्ने घोषणा गरेको थियो ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...