nic bank
himalayan everesat
Nmb bank

सिलवालले सडक दुर्घटनामा परी घाइते भएका ललितको स्वास्थ्य अवस्था बारे जानकारी लिए

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सडक दुर्घटनामा परी घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

ललित उपचाररत टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पाताल पुगी सदस्य–सचिव सिलवालले ललितको अवस्था बारे जानकारी लिएका हुन् । सदस्य–सचिव सिलवालले ललितको उपचारमा संलग्न चिकित्सकसंग भेट गरी ललितको स्वास्थ्य अवस्था बारे पनि जानकारी लिएका थिए ।

परिवारसंग पनि भेट गरी शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । साथै उनले ललितका परिवारसंग उपचारका सम्बन्धमा चिन्ता नगर्न बताउदै उपचारमा परिषद्ले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको अनादर

खेलकुद विकास ऐन २०७७ कार्यान्वयन नगर्नु जनमतको...

वि.सं.२०८१ वैशाख ८ शनिवार २३:१८

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले खेलकुद विकास...

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

ब्याटिङमा दिपेन्द्रको चमत्कार : नेपालले कतारलाई दियो...

वि.सं.२०८१ वैशाख २ आइतवार १३:३७

एसीसी प्रिमियर कपअन्तरगत दोस्रो खेलमा अल राउण्डर दिपेन्द्र सिंह ऐरी...

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय झन्डा किन झुकाइयो ?

जर्सीका कारण क्रिकेट संघमा भाँडभैलो : राष्ट्रिय...

वि.सं.२०८० चैत २७ मंगलवार १७:४२

  काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) विश्वकप नजिकिँदै गर्दा...

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...