बेनेली दशै तिहार र छट अफर
Monday Sep 28, 2020
वि.सं.२०७७ असोज १२ सोमवार १८:४६

काठमाडौँ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो र १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेत के टी एम इन्टरन्यासनल ट्रेडिंग प्रा लि हो र कम्पनी ले ३एस ( सेल्स्, स्पेएर, सर्भिस) को सुबिधा नेपाल को बिभिन्न ठाउँमा सजिलै सँग उपलब्ध गरौदै आइरहेको छ ।
बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्न का लागि सिर्जना गरिएको हो जस्लाई , सब भन्दा बडी माग पनि गरिएको छ र नेपालको युवा वर्गमा लोकप्रिय बनेको छ ।
बेनेलीले दशैन, तिहार र छटको अवसरमा यसका सबै ग्राहकहरूको लागि निम्न प्रकारको प्रस्ताव ल्याएको छ ।
(एक भाग्यशाली विजेताले ५०’’ को स्मार्ट एलईडी टिभी जित्ने मौका पाउनेछ )
| Model | Offer 1
Exchange |
Offer 2
Cash |
Offer 3
0% Interest |
| TNT 150i
|
Additional valuation of NPR 15000 on each exchange
Free Helmet
|
Cash discount of NPR 15000 on each sales
Free Helmet |
0% interest for 2 years (EBL)
Free helmet |
| TNT15 | Additional valuation of NPR 15000 on each exchange
|
Cash discount of NPR 8000 on each sales
|
0% interest for 2 years (EBL)
Free helmet |
























