CG Electronics
IME Life
NIMB

सरकारले समस्त हिन्दूहरुको महान पर्व दशैँ तिहार नजिकिँदै गर्दा १३ स्थानमा सुपथमूल्य पसल सञ्चालनमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । सरकारले समस्त हिन्दूहरुको महान पर्व दशैँ तिहार नजिकिँदै गर्दा १३ स्थानमा सुपथमूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको बिशेष उपस्थितिमा बसेको बैठकले उपत्यकाका विभिन्न १३ स्थानमा असोज १५ गतेदेखि सुपथमूल्य पसल सञ्चालन गर्ने निर्णय अगाडि बढाएको छ। दशैँको अवसरमा व्यावसायीहरुले कालोबजारी गर्ने गरेका विगतका गुनासाहरुलाई सम्बोधन गर्दै उपभोक्ता ठगिनबाट बचाउन भनेर सुपथमूल्य पसल सञ्चालनमा ल्याइएको हो ।

कोरोनाको त्राससँगै उपभोक्ताको हितलाई ध्यानमा राखि कालाबजारी गर्नेहरुलाई निरुत्साहीत गर्ने उद्देश्यले सहुलियत पसल खोलिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र प्रशाद सुवेदीले जानकारी दिनुभयो ।

नेत्र प्रशाद सुवेदी,महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
उहाँले भन्नुभयो,‘सकेसम्म र नजरले भ्याएसम्म हामीले अनुगमन मात्र गरेका छैनौँ ठाउँको ठाउँ कारवाही समेत गरिरहेकै छौँ। यो सँगै अझै हाम्रो नजरमा पर्न नसकेका कालोबजारीलाई निरुत्साहित बनाउने उद्देश्यले हामी लागिरहेका छौँ, उपभोक्तालाई कालोबजारीबाट बचाउने हाम्रो कर्तव्यमा हामी निष्ठापूर्व लागेका छौँ महानिर्देशक सुबेदिले भन्नुभयो, , यसै शिलशिलामा सुपथमूल्य पसल सञ्चालनमा ल्याउन लागिएको हो। उहाँका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले ५स्थानमा, खाद्य लिमिटेडले ५ स्थानमा र दुग्ध बिकास संस्थानले ३ स्थानबाट गरि १३ स्थानबाट सूपथमूल्य पसल सञ्चालन हुने भएको हो।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...