CG Electronics
IME Life
NIMB

डा. गोविन्द केसि को समर्थन मा बिरगंजमा धर्ना प्रदर्शन

NIMB
Himalayan Bank


पर्सा वीरगंज । डा. गोबिन्द केसि को १९ औ सत्याग्रह को समर्थन मा डा। केसि को समर्थक हरु बिरगंज पर्सा ले सामाजिक अभियन्ता जसपाल सिंह को नेतृत्व मा बिरगंज को नारायणी अस्पताल मा बिहान १०स्३० देखि ११स्३० बजे सम्म १ घण्टा प्रदर्शन एवम धर्ना कार्यक्रम गरेको छ । सो कार्यक्रम मा नेपाल चिकित्सक संघ पर्सा ले एक्यवद्धता जनाउदै डाक्टर हरु प्रदर्शन मा सहभागी भएका थिए ।

डा. केसि को माग अङ्कित नारा सहित को प्लेकार्ड लियेर अभियन्ता हरु एवम सर्वसाधारण ले सहभागिता जनाएका थिए । डा। केसि को सत्याग्रह नेपाली जनता एवम स्वास्थ्यक्षेत्र को लागि नै भएकोले अबिलम्ब बार्ता गरि माग पूरा गर्नु को साथै उहाको जिवनरक्षा गर्न सरकार सङ्ग नेपाल चिकित्सक संघ को आग्रह रहेको डा। निरज सिंह ले भनेका थिए । सो कार्यक्रम मा डा।अरुण कु। सिंह , डा। राजदेव कुशवाहा , डा। दिनेश कु। गुप्ता , डा। बिधान कोइराला ,डा। शैलेश ठाकुर , प्रकाश थारु , लालबाबु सिंह , कमल चौगाइ , मन्टु श्रेष्ठ ,केदार गुप्ता,गोपाल साह , दिपक पटेल,अविनाश झा लगायत को उपस्तिथि रहेको थियो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...