IME Life
NIMB

गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि

NIMB
Himalayan Bank

काठमाडौं । गोर्खाज फाइनान्सको नाफा २२२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा फाइनान्सले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको नाफा २ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

फाइनान्सको सञ्चालन नाफा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा २९ करोड ३७ लाख सञ्चालन नाफा गरेको यस फाइनान्सले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९४ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ ।

नाफा वृद्धिसँगै प्रति सेयर आम्दानीमा उच्च वृद्धि भएको छ । गत वर्ष प्रति सेयर आम्दानी ९ रुपैयाँ ४१ पैसा रहेकोमा अहिले प्रति सेयर आम्दानी ३० रुपैयाँ ३६ पैसा भएको छ ।

फाइनान्सले ७ अर्ब ४० करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९ करोडले बढी हो । त्यस्तै, फाइनान्सको कर्जा सापटी ५ अर्ब ६७ करोड रुपैयाँ छ भने विभिन्न क्षेत्रमा ९३ करोड रुपैयाँ लगानी भएको फाइनान्सले जनाएको छ ।

सेयर पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको यस फाइनान्सको कुल पुँजी कोष १ अर्ब ५३ करोड रुपैयाँ छ । पुँजी प्रयाप्तता अनुपात १४।१० प्रतिशत रहेको छ । फाइनान्सका अरु वित्तीय सूचाङकमा पनि सुधार देखिएको छ । वेस रेट करिव १३ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ९ प्रतिशतबाट ६।८६ प्रतिशतमा झरेको छ । तर फाइनान्सको खराव कर्जा भने अझै ४।७३ प्रतिशत रहेकोछ ।

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...