CG Electronics
IME Life
NIMB

बुधबारबाट सबैं वित्तीय संस्था तथा बैंकहरु खुल्ने

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक संघका अनुसार भोलि बुधबारबाट सबै कार्यालयहरु खुल्ला हुनेछन् । बैंकर्स संघका अनुसार देशैभरिका सबै शाखा कार्यालयहरु बुधबारदेखि नियमित खुल्ला हुनेछन् । त्यस्तै, जीवन बीमक संघका अनुसार बुधबारदेखि देशैभरिका जीवन बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला हुनेछन् ।

निर्जिवन बीमा कम्पनीका शाखा कार्यालयहरु समेत भोलिदेखि नियमित खुल्ला हुने निर्जिवन बीमक संघका सचिव चंकी क्षेत्रीले जानकारी दिए । निर्जिवन बीमा कम्पनीहरुको शाखा कार्यालय गत आइतबारदेखि तीन दिन सम्म बन्द भएका थिए । तिहारको समयमा पनि बीमा दावी भुक्तानी सम्बन्धी उजुरी लिने काम गरिएको भएपनि अन्य सबै प्रकारका सेवाहरु बन्द गरिएको नेपाल बीमक संघले जनाएको छ ।

बुधबारदेखि बन्द भएका सबै प्रकारका बीमा सेवाहरु बुधबारदेखि सुचारु हुनेछन् । उता, आगामी शुक्रबार छठ पर्व परेका कारण आगामी शुक्रबार र शनिबार पुनः बैंक तथा बीमा कम्पनीहरु बन्द हुनेछन् ।

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?

किन BAW Brumby को रियर-ह्विल-ड्राइभ (RWD) प्रविधि...

वि.सं.२०८३ साउन ४ सोमवार ०८:४९

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...