CG Electronics
IME Life
NIMB

एनआरएन लघुवित्तको नाम परिवर्तन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संंस्थाले एक सूचना जारी गर्दै नाम परिवर्तन गरिएको जनाएको हो । संस्थाको उक्त नाम परिवर्तन गरि नयाँ नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । साथै, नेप्सेमा कारोबारका लागि प्रयोग गरिने संस्थाको सिम्बोल समेत परिवर्तन भएको छ । अब नेप्सेमा संस्थाको साधारण शेयरको कारोबार प्ीद्यक्ी र संस्थापक शेयरको कारोबार प्ीद्यक्ीए सिम्बोलबाट हुनेछ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिमको लम्कीचूहा नगरपालिकामा रहेको किसान माइक्रोफाइनान्स र काभ्रेपलान्चोक जिल्लाको भकुन्डेबेसीमा रहेको दिव्य लघुवित्तलाई प्राप्ति गरी असार २९ गते, सोमबारबाट एकीकृत कारोबार सुरु गरेको थियो ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...